भानु जोशी सोमबार, पुष २०, २०७७

दाङ । देउखुरीको गढवा गाउँपालिका वडा नं. ६ उपल्लो मदपुर गाउँमा संचालन भएको मुक्त कमैया शिविरमा निवर्तमान प्रतिनिधि सभा सदस्य शान्ता चौधरीले लत्ताकपडा बितरण गर्नु भएको छ ।सोमबार बाढीपीडितबाट विस्थापित भएका जम्मा ३८ घरपरिवारलाई सिबिरमै पुगेर चौधरीले उक्त लुगा बितरण गर्नु भएको हो । शिविरमा सामुहिक तरकारी खेती,बाख्रा पालन,सिचाइका लागि बोरिङ, शिपमुलक तालिमको माग गर्नु भएको छ ।सो लत्ताकपडा बितरण कार्यक्रममा गढवा गाउँपालिका अध्यक्ष सहजराम यादव,नेकपा जिल्ला कमिटी सदस्य नारायण डिसी छम्पाली,सिता चौधरी, सुनिल चौधरी लगायतको उपस्थित रहेको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]