Sidha Patra बुधबार, साउन ३०, २०८१

दाङ । देउखुरीको लमहीमा लिबर्टी माइक्रो लाइफ इन्श्योरेन्सले अभिकर्ता अन्तरक्रिया तथा सम्मान कार्यक्रम मंगलबार सम्पन्न गरेको छ ।

लिबर्टी माइक्रो लाइफ इन्श्योरेन्स लमही शाखाको
आयोजनामा सम्पन्न भएको उक्त अन्तरक्रिया कार्यक्रममा २५ जना फिल्ड अभिकर्ताहरुलाई प्रशिक्षण दिइएको हो । साथै कार्यक्रममा एजेन्सी म्यानेजरहरुलाई सम्मान गरिएको लिबर्टी माइक्रो लाइफ इन्श्योरेन्स लमही शाखाकि प्रमुख राधिका वली (खड्का)ले जानकारी दिइन् ।

प्रशिक्षण कार्यक्रममा प्रशिक्षकहरु एलएमएलआई लुम्बिनी/गण्डकी क्षेत्रीय प्रदेश प्रमुख शिव पौडेल र लुम्बिनी प्रदेश प्रमुख अजय कुमार सिंह रहेका थिए । त्यस्तै उक्त कार्यक्रममा प्रशिक्षण दिदै उपस्थित सम्पूर्णलाई आगामी दिनमा व्यावसायिक सफलता प्राप्त गर्न भनी शुभकामना समेत दिएका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]