
Ratbs
dsbus
gms
Csbus
Amb
Pbu
Gsbus
Ddhbs
Ssbus
Rbs
Syees
Gsl
Jsbus
Bksbus5
Nssbus7
syysr

Sbs
Tsm
Hal
Pvg
Rsb
Bbu
Rgu
Vor
Gst
Wsp
Rgu
nsb
Ksm
Bbbpu
Asm
Sls
Rgs
Ssm
Ggd

Gsb
Ptm
Mks
Bml
Syp
Jmb
Jmb
Rpp
Pls
sab
Rmb
bbt
Abd
दाङ । लमही नगरपालिका वडा नम्बर ६ देउपुरमा रहेको देउखुरी पब्लिक सेकेन्डरी अङ्ग्रेजी बोर्डिङ स्कुलमा नेपाली साहित्य विषय अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।
विद्यालयका प्रधानाध्यापक भूमाण्डप केसीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा देउखुरी क्षेत्रका साहित्यकारहरु निम बहादुर थापा, छबिलाल कोपिला,गुरु प्रसाद कुमाल (बुलबुल)लागायत व्यक्तिहरुको उपस्थिति रहेकोे थियो ।
अतिरिक्त क्रियाकलाप समितिका सदस्य हेमन्त भुषालको स्वागत मन्तव्यबाट संचालन भएको कार्यक्रममा विद्यार्थी लगायत अतिथिका रुपमा उपस्थित साहित्यकारहरुले आ-आफ्ना लेख रचनाहरु वाचन गर्दै नेपाली साहित्यका विषयमा चर्चा समेत गरेका थिए ।
त्यस्तै देउखुरी पब्लिक स्कूलमा बिगत ६ बर्षदेखि शुक्रवारका दिन किताब बिनाको दिनका रुपमा विद्यार्थीलाइ उक्तदिन विभिन्न गतिबिधिमा सहभागी गराइने गरिएको र शुक्रवारिय कार्यक्रम “किताब बिनाको दिन”अन्तर्गतको कार्यक्रम रहेकोे विद्यालयका प्रधानाध्यापक भूमाण्डप केसीले जानकारी दिए ।
कार्यक्रममा धन्यवाद ज्ञापन-अतिरिक्त क्रियाकलाप समितिका प्रमूख तिर्थराज पाण्डेले गरेका थिए भने कार्यक्रमको संचालन अतिरिक्त क्रियाकलापक सदस्य सन्दिप खनालले गरेका थिए ।


