
Csbus
Syees
Ratbs
Nssbus7
Bksbus5
Rbs
Amb
Jsbus
Gsbus
Pbu
Gsl
gms
syysr
Ssbus
dsbus
Ddhbs

Vor
Sbs
nsb
Pvg
Rgs
Hal
Ksm
Rgu
Sls
Asm
Ssm
Wsp
Bbbpu
Tsm
Gst
Ggd
Rsb
Bbu
Rgu

Rmb
Ptm
Abd
Bml
Jmb
Mks
Rpp
Syp
sab
Gsb
Pls
Jmb
bbt
दाङ । गुरुकुल एकेडेमी तुलसिपुरले पठन संस्कृति अभियानको थालनी गरेको छ । एकेडेमीले पछिल्लो समयमा विद्यार्थीहरुमा गृहकार्य बाहेक अन्य पठनपाठनको काम हराउदै गएकोले यसको बिकासको लागि यो अभियानको सुरुवात गरेको प्रधानाध्यापक मुकुन्द गिरीले जानकारी दिए ।
बढ्दो संचार प्रविधिका कारण घरमा रहेका बेला गृहकार्यलाई अतिआबश्यक ठानेर गर्ने त्यसबाहेको समयमा विद्यार्थीहरुको ध्यान मोबाइल तथा ल्याबटपको मात्र प्रयोग गर्ने गरेको कारणले विद्यार्थीहरुमा नकारात्मक असर पर्ने गरेको बताउदै शिक्षक तथा अभिभावकनै यसको जिम्मेवार हुने हुँदा पहिलो चरणमा शिक्षकहरुबाट नै सुरुवात गरिएको छ । बालबालिकामा पठन संस्कृति हराउदै गएको आभास भएपश्चात् शिक्षकहरुमा पठन संस्कृति विकास गर्न गुरुकुल एकेडेमी तुलसिपुरमा अध्यापनरण शिक्षकहरुले महिनामा २ वटा पुस्तक पढिसक्ने र त्यो कुरालाई समूहमा छलफल गर्नुपर्ने हुन्छ । यस्तो गर्नाले शिक्षकसंग प्रतक्ष्य सम्पर्कमा रहने विद्यार्थीहरुलाई अतिरीक्त पठनपाठन पनि गर्नु पर्छ र बिद्युतिय साम्रगि प्रयोग गर्नुहुदैन भन्ने कुराको बिकास हुन्छ ।
त्यस लगतै यो सस्कृति अभिभावक माझ पनि जाने छ । अभिभावकहरुले पनि आफ्ना बालबच्चासंग बसेर महिनामा २ वटा पुस्तक पढ्नुपर्ने छ जसले गर्दा बालबालिकामा पनि आफ्ना पुस्तक पढ्ने बानिको बिकास हुन्छ । गुरुकुल एकेडेमी तुलसिपुरले थालेको यो अभियान अन्य विद्यालय तथा अभिभावकले पनि सुरु गर्न जरुरी छ ।
