
Ksb
Tgp
Usb
Rks
Rsb
Fmb
jsb
Ksb
Nsb
Csb
Ksb
Bsn
Ppu
Ssb
Ssb
Gsb

Tsb
Usb
Gsb
Hl1
Ssb

Nps
ptl
Rgu
दाङ । घोराही-तुलसीपुर सडक खण्डमा बस र ट्रक एकापसमा ठोक्किँदा १९ जना यात्रुहरु घाइते भएका छन् ।
घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको ना ४ ख ४०९६ नम्बर ट्रक र विपरीत दिशाबाट जाँदै गरेको ना ४ ख ३८४८ नम्बरको बस हापुर खोलामा एकापसमा ठोक्किँदा १९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
त्यस्तै घाइते सबै जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी रामप्रसाद तिमल्सिनाले जानकारी दिए । उनका अनुसार घाइते सबैजना बसका यात्रु हुन् भने सबैको अवस्था सामान्य रहेको छ । बस र ट्रक चालकका दुवै जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
