
Gsbus
Gms
Lsbus
Ksbus
Lsbus
Nssbush
Gsbus
Gss
Ssbus
Gis
Ksbus
Gis
Rsbus
Ssbus
Gsbus
bpmhl
Gis
Ses
Ssbus
Bsbus

Bbu
Ksm
Pvg
Rsb
Vor
Bbbpu
Asm
Tsm
Wsp
Sls
Hal
Rgs
Rgu
Rgu
Ggd
Ssm
nsb
Gst
Sbs

Pls
Syp
Rpp
Gsb
Bml
Mks
Jmb
Abd
Jmb
Ptm
bbt
sab
Rmb
दाङ । घोराहीमा नगर स्कुल स्तरीय हाप्किडो च्याम्पियनसिप–२०८१ हुने भएको छ । घोराही नगर हाप्कडो संघको आयोजना तथा दाङ जिल्ला हाप्किडो संघको सहयोगमा नगर स्कुल स्तरीय हाप्किडो च्याम्पियनसिप–२०८१ हुने भएको हो ।
आयोजक घोराही नगर हाप्कडो संघले सोमबार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरेर आउने साउनको १८ र १९ गते घोराहीमा नगर स्कुल स्तरीय हाप्किडो च्याम्पियनसिप गर्न थालेको जानकारी दिएको छ । जिल्लामा खेल खेलकुदलाई निरन्तर चलाएमानसँगै खेलाडीको क्षमता विकास,अनुभव र अवसर प्रदान गर्नका लागि प्रतियोगिता आयोजना गरिएको प्रतियोगिता संयोजक तथा घोराही नगर हाप्कडो संघकी सचिव रुपाकुमारी बुढा मगरले जानकारी दिए ।
सचिव बुढा मगरका अनुसार घोराही नगर स्कुल स्तरीय हाप्किडो च्याम्पियनसिपमा घोराही नगरभित्र रहेका ३२ वटा स्कुल हाप्किडो डोजाङ टिमका चारदेखि पाँच सय खेलाडीको सहभागीता हुने छ । प्रतियोगितामा फाइटतर्फ महिला र पुरुष दुवैतर्फ १६–१६ वटा तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा २०, २०–२४, २४–२८, २८–३२, ३२–३६, ३६–४०, ४०–४४, ४४–४८,४८–५२, ५२–५६,५६–६०, ६०–६४, ६४–६८,६८–७२, ७२–७६ र ७६–८० तौल समूहमा खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
त्यस्तै सेल्फ डिफेन्स÷डेमोष्ट्रेशन, हाईफल, लङफल र विपन टेक्निकमा फ्रि तौलमा पनि प्रतिस्पर्धा हुने छ । प्रतियोगिताका विजेता खेलाडीहरुलाई प्रमाणपत्र र मेडल प्रदान गरिने छ । दाङ जिल्ला हाप्किडो संघले जिल्लामा स्थानी यस्तरदेखि नै खेल क्षेत्रको विकास र खेलाडी उत्पादन र प्रतिभा पहिचान र संरक्षण गर्न विभिन्न गतिविधि सञ्चालन गर्दै आएको संघका अध्यक्ष महेश गुरुङले जानकारी दिए । घोराही नगर हाप्कडो संघकी सचिव रुपाकुमारी बुढा मगरको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण घोराही नगर हाप्कडो संघका सचिव विशाल थापाले गरेका थिए ।
