
Lnp
Unsku
Ggp
Sgr
Srbpu
Pbu
Rgp
pku
Rgp1

Rsb
Rgs
Gst
Ksm
Ssm
Bbbpu
Sbs
Rgu
Wsp
Vor
Sls
Pvg
Ggd
Asm
Hal
Rgu
nsb
Tsm
Bbu

Bml
Pls
Jmb
Rpp
Jmb
Syp
Abd
Ptm
bbt
Gsb
sab
Mks
Rmb
दाङ । ढल निकास अबरुद्ध हुँदा लुम्बिनी प्रदेशको राजधानी भित्रका केही मन्त्रालयहरु डुवानमा परेका छन् ।
गएरातीदेखि लगातार परेकाे अविरल वर्षातका कारण आएको बाढीले गर्दा देउखुरी उपत्यकामा रहेको लुम्बिनी प्रदेशको राजधानी भित्रका केहि मन्त्रालयहरु डुवानमा परेका हुन् ।
त्यस्तै मन्त्रालयहरु रहेको स्थानहरुमा ढल निकास नभएको कारण पानी जाम भएर मन्त्रालयहरु डुवानमा परेको जनाइएको छ । ढल निकास नभएकै कारण अहिले मन्त्रालयहरु जलमग्न भएका छन् ।
