
Ddhbs
Jsbus
Gsbus
Rbs
gms
Amb
Ratbs
Nssbus7
dsbus
Pbu
Csbus
syysr
Syees
Ssbus
Gsl
Bksbus5

nsb
Wsp
Sls
Ggd
Bbu
Bbbpu
Vor
Rgs
Sbs
Pvg
Rsb
Hal
Rgu
Ssm
Tsm
Gst
Rgu
Ksm
Asm

bbt
Rmb
Abd
Pls
Mks
Jmb
Ptm
Gsb
Syp
sab
Bml
Rpp
Jmb
दाङ । गुरुकुल एकेडमीले विभिन्न बिधामा विषेश छात्रबृति योजना ल्याएको छ । गुरुकुल एकेडेमीमा कक्षा ११मा भर्ना हुन आउने नयाँ विद्यार्थीहरुको लागि विभिन्न बिधामा नयाँ छात्रबृति योजना ल्याएको गुरुकुल एकेडेमी प्लस टु विज्ञान संयोज अजय कुमार शाहले जानकारी दिए ।
विद्यालयले कक्षा ११ मा भर्ना हुने विद्यार्थीहरुको लागि प्रि रजिष्ट्रेशन गरेकाहरुलाई भर्ना शुल्कमा २० प्रतिशत छुट दिने निर्णय गरेको छ । साथै गुरुकुल एकेडेमीले कक्षा ११ को विज्ञान विषयको लागि मासिक शुल्क रु ५००० निर्धारण गरेको छ भने एसइईमा ए प्लस नतिजा ल्याउने विद्यार्थीहरुलाई मासिक शुल्कमा ५० प्रतिशत छुट हुने ब्यबस्था गरेको छ ।
यसैगरी ए ल्याउने विद्यार्थीहरुको लागि मासिक शुल्कमा ३० प्रतिशत छुटको ब्यबस्था गरिएको संयोजक शाहले बताए । यसैगरी कक्षा ११ ब्यबस्थापन शंकायमा भर्ना हुन आउनेहरुको लागि मासिक शुल्क ४५०० निर्धारण गरिएको ब्यबस्थापन संयोजक राजन अधिकारीले जानकारी दिए । जसमा एसईईमा ए प्लस ल्याउने विद्यार्थीहरुलाई ५० प्रतिशत छुट हुने छ भने ए ल्याउनेलाई ३० प्रतिशत छुट र बि ल्याउनेलाई मासिक शुल्कमा २० प्रतिशत छुट गरिने पनि संयोजक अधिकारीले बताए ।
गुरुकुल एकेडेमीमा प्सल टु अध्ययण गरेका विद्यार्थीहरुले विद्यालयको पठनपाठनमा कुनै कमि नभएको बताएका छन । साथै अभिभावकहरुले पनि प्लसटुका लागि गुरुकुलनै रोज्ने गरेका छन । गुरुकुलबाट प्लस टु गरेका विद्यार्थीहरुले पुलचोक इन्जिनियरीङ क्याम्पस लगायत विभिन्न बिधामा छात्रबृतिमा नाम निकाल्न सफल भएको विद्यालयले जनाएको छ ।
