
Amb
syysr
Pbu
Ddhbs
Nssbus7
gms
Syees
Ssbus
Csbus
Bksbus5
dsbus
Gsbus
Gsl
Jsbus
Rbs
Ratbs

Asm
Ssm
Rgu
Tsm
Hal
Sbs
Gst
Pvg
Rgu
nsb
Rsb
Wsp
Rgs
Ksm
Sls
Vor
Bbu
Ggd
Bbbpu

Gsb
Mks
Abd
Ptm
Rpp
Jmb
Syp
Pls
Rmb
Jmb
Bml
sab
bbt
दाङ । राजमो निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) दाङको सत्रौं जिल्ला सम्मेलन यहि श्रावण २५ र २६ गते राप्ती गाउँपालिका वडा नं १ भालुबाङमा हुने भएको छ। संगठनको शनिवार बसेको जिल्ला समितिको बैठकले उक्त मिति तय गरेको हो ।
” वैज्ञानिक तथा रोजगार मुलक शिक्षा आजको अभियान, संघीयता , भ्रष्टाचार र राष्ट्रघात विरुद्ध सत्रौं जिल्ला सम्मेलन ” भन्ने मुल नाराका साथ राप्ती गाउँपालिका वडा नं १ भालुबाङमा जिल्ला सम्मेलन गर्ने निर्णय भएको हो ।
सम्मेलनका लागि सरिता पुनको संयोजक रहेको ३५ सदस्यिय सम्मेलन आयोजक समिति गठन गरिएको छ । जसको सहसंयोजक सेवक भट्टराई, सचिव दिनेस रैदास,सचिवालय सदस्यहरुमा अशोक खनाल र निर्मला खनाल रहेका छन् । त्यसैगरी सदस्यहरुमा केशरि शर्मा,प्रमिला योगी,सिद्धार्थ सुवेदी,नितेश कौशल,सविता बुढाथोकी,कुशल उपाध्याय सुनिता आचार्य,शारदा पौडेल, सावन नेपाली,उत्सव पुन,झलक खड्का,रोशनी घर्ति, प्रतिज्ञा भण्डारी, श्याम सहनी,अन्जु खरेल,मनिषा भट्टराई,संगीता भैया मगर,रबिन अधिकारी,रुपेश गिरी,ऋषि पौडेल,बिना पोखरेल,मनिषा अधिकारी, बिपिन चौधरी,भुमा बुढा,मणी पौडेल,स्मृति कुमाल, त्रिशन केसी,नारायण बुढा र अनिता आचार्य रहेका छन् ।
सम्मेलन सम्पन्न गर्नको लागि विभिन्न उपसमितिहरु गठन भएका छन । जसमा अशोक खनाल संयोजक रहने गरी दिनेस रैदास,धुर्ब बेलबासे,सुबाश खनाल र स्मृति कुमाल रहेकाे सम्मेलन स्थल व्यवस्थापन समिति,दिनेस रैदास संयोजक रहने गरी अशोक खनाल र ऋषि पौडेल सदस्य रहेको प्रचार प्रसार उपसमिति र सेवक भट्टराई संयाेजक रहने गरी केशरी शर्मा र निर्मला खनाल रहेकाे आर्थिक व्यवस्थापन उपसमिति गठन गरिएको छ ।
त्यस्तै असार १५ गते भित्रमा सम्पूर्ण स्कुल,क्याम्पस र पालिकाहरुका भेला तथा बैठकहरु बसी प्रतिनिधिहरू चयन गर्ने निणर्य समेत भएको जिल्ला सचिव दिनेश रैदासले बताए ।
