
Sgr
Lnp
Djs
Pes
Ggp
cjs
Srbpu
Pbu
Rgp1
Unsku
sbs
Rgp
pku
Gfs

Sbs
Ggd
Bbu
Ssm
Rgu
Tsm
Bbbpu
Pvg
Rgs
Rsb
Asm
Vor
Hal
Sls
Gst
Wsp
nsb
Ksm
Rgu

Rpp
sab
Pls
Jmb
Jmb
Gsb
Bml
Rmb
Ptm
Syp
Mks
Abd
bbt
दाङ । विश्व वातावरण दिवसको दिन प्रिन्स इङलिस मोडेल स्कुल लमहीद्वारा वृक्षारोपण तथा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ ।
स्कुलले बुधबार आज दिवसको अवसरमा लमही अस्पताल परिसर भित्र पिपल,धुपी,असोक प्रजातिका १० भन्दा बढी बिरुवा लगाएको हो । यस्तै विद्यालयले अस्पताल परिसर भित्र र लमही कोइलाबास रोडमा समेत सरसफाइ गरेको छ ।
विद्यालयको कक्षा ७,८,९ मा अध्ययनरत विद्यार्थीहरु र मा.विका शिक्षकहरु रोसि खनाल,मनोज यादव,खड्ग वलि,रामराज पोख्रेल,बसन्त जि.एम,अचुत्त पौडेल तथा लमही अस्पतालका प्रशासन प्रमुख हरि खनाल लगायतको सहभागी रहेकोे थियो ।
त्यस्तै विद्यालयले विगतका दिनहरुमा यसैगरी विभिन्न सामाजिक कार्य एवं जनचेतनामूलक सन्देशहरु प्रबाह हुने खालका कार्यक्रम गर्दै आएको विद्यालयले जनाएको छ ।

