
Rbs
Jsbus
Pbu
Amb
Gsl
Nssbus7
gms
Ssbus
Bksbus5
Csbus
Gsbus
Ddhbs
Ratbs
dsbus

Rgs
Rsb
Gst
Ggd
Sbs
Hal
Pvg
nsb
Sls
Rgu
Ssm
Vor
Tsm
Bbbpu
Bbu
Wsp
Ksm
Asm
Rgu

sab
Abd
Mks
Pls
Jmb
Rmb
Gsb
Ptm
Jmb
bbt
Syp
Bml
Rpp
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ११ सय,९९ जनाको केन्द्रीय महाधिवेशन आयोजक कमिटी घोषणा गर्नु भएको छ । आफू निकट केन्द्रीय सदस्यहरुको आज बसेको बैठकमा ओलीले महाधिवेशन आयोजक कमिटी घोषणा गर्नु भएको हो ।
नेकपामा अहिले ४ सय,४६ जनाको केन्द्रीय कमिटी छ । त्यसमा तत्काल ५ सय,५६ जना थप गर्ने र बाँकी १ सय,९७ थप गर्न सक्नेगरी मन्त्री ओलीले केन्द्रीय कमिटी घोषणा गर्नु भएको छ ।
