
Djs
cjs
Rgp1
Ggp
Unsku
Sgr
Rgp
Pbu
Lnp
sbs
Pes
pku
Gfs
Srbpu

Rsb
Rgu
Ksm
nsb
Sbs
Ssm
Ggd
Vor
Rgu
Tsm
Rgs
Gst
Pvg
Bbbpu
Asm
Sls
Wsp
Bbu
Hal

Rpp
Gsb
Rmb
Ptm
sab
Pls
Jmb
Bml
bbt
Syp
Mks
Jmb
Abd
दाङ । दाङ जिल्लाको ६ स्थानीय तहमा मंगलबारदेखि पोलियो विरुद्धको आइपिभि खोप अभियान सुरु भएको छ । वि.सं २०७३ बैशाखदेखि २०७५ साल असोजसम्म नियमित पोलियो खोप लगाउन छुटेका बालबालिकालाई खोप लगाउन थालिएको हाे ।
जिल्लामा दाेस्राे चरणको खाेप अभियान अन्तर्गत जेठ २२ गतेदेखि २६ गतेसम्म घोराही उपमहानगरपालिका,लमही नगरपालिका, बङ्गलाचुली,राप्ती,गढवा र राजपुर गाउँपालिकामा खोप अभियान शुरु गरिएको स्वास्थ्य कार्यालय दाङका खोप संयोजक झग्गुप्रसाद आचार्यले जानकारी दिए ।
त्यस्तै आचार्यका अनुसार तुलसीपुर उपमहानगरपालिका, शान्तिनगर, दङ्गीशरण र बबई गाउँपालिकामा पहिलो चरणकाे खाेप अभियान अन्तर्गत जेठ १३ गतेदेखि १७ गतेसम्म खाेप अभियान सम्पन्न भई सकेको छ ।
