
Ssbus
Jsbus
Gsl
Amb
gms
Gsbus
Pbu
Ddhbs
dsbus
Bksbus5
Rbs
Csbus
Ratbs
Nssbus7

Wsp
Rsb
Rgu
Ggd
Gst
Pvg
Vor
Asm
Sls
Bbu
nsb
Ssm
Sbs
Rgs
Ksm
Tsm
Rgu
Hal
Bbbpu

Ptm
sab
Jmb
Pls
Rmb
Bml
Gsb
Syp
bbt
Abd
Rpp
Jmb
Mks
दाङ । राप्तीमा १७ औं गणतन्त्र दिवसको अवसर पारेर वक्तित्वकला प्रतियोगिता कार्यक्रम मंगलबार सम्पन्न भएको छ।
लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय राप्ती उपत्यका देउखुरीकाे आयोजना तथा राप्ती गाउँपालिका दाङको समन्वयमा “गणतन्त्र प्राप्ति,उपलब्धि र अबको लक्ष्य” विषयक वक्तित्वकला प्रतियोगिता सम्पन्न भएको हाे।
प्रतियोगिता पब्लिक एजुकेसन एकेडेमी लालमटियाकी छात्रा संस्कृती भुसाल प्रथम,गाेरखा आइडियल बाेर्डिङ स्कुल लालमटियाका छात्र प्रिन्स बाेहाेरा द्वितीय,शंकर माध्यमिक विद्यालय पिपरीकी छात्रा अनिता सुन्दास तृतीय र आदर्श नमूना माध्यमिक विद्यालय लालमटियाकी छात्रा साधना केसी सान्त्वना भएकी छन् ।
प्रतियोगितामा प्रथम ,द्वितीय ,तृतीय र सान्त्वना हुने विद्यार्थीहरुले प्रमाणपत्र सहित क्रमश १० हजार,७ हजार,५ हजार र २ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा माध्यमिक तह सञ्चालित ८ विद्यालयका १४ जना विद्यार्थीहरुले भाग लिएका थिए ।
