
Ksbus
Ssbus
bpmhl
Gss
ebg
Lsbus
Gsl
Rsbus
Gsbus
Lsbus
Ksbus
Ssbus
Gis
Gis
Gsbus
Gis
Gsbus
Ksbus
Bsbus
Ses

Vor
Wsp
Ssm
Sbs
Ggd
Gst
Pvg
Rgu
Rgu
Ksm
Asm
nsb
Rsb
Tsm
Bbbpu
Bbu
Rgs
Sls
Hal

Syp
bbt
sab
Jmb
Gsb
Rpp
Bml
Mks
Rmb
Abd
Jmb
Pls
Ptm
दाङ । नेपाल मगर संघ र भालुबाङ फुटबल टिमको सातौं स्वर्गीय निजाम खान प्रकाश रोका मगर तथा पहिलो प्रीयङ्का जि.एम स्मृति कप फुटबल प्रतियोगीता शनिबार उद्घाटन भएको छ ।
फुटबल प्रतियोगीताको उद्घाटन राप्ती गाउँपालिका वडा नम्बर १ का अध्यक्ष गेम बहादुर खड्काले गरेका हुन् । खड्काका अनुसार खेलमा राम्रो अनुशाशीत भएर लाग्नु पर्ने कुरा जोड दिए ।
प्रतियोगिता उद्घाटन कार्यक्रममा विभिन्न संघ संस्थाका महानुभाभहरुको बाक्लो उपस्थित रहेको थियो । शनिबारदेखि चलेको खेल जेष्ठ ५ गतेसम्म चल्ने आयोजकले बताएको छ । प्रतियोगितामा १० टिम पुरुष र महिला तर्फ ५ टिमले खेलमा भाग लिएका छन ।
उक्त प्रतियोगिता देश,बिदेशबाट संकलित सहयोगबाट खेलाउन लागिएको हो । त्यस्तै उद्घाटन पछि भालुबाङ बि र राप्ती ३ मसुरियाको बिच खेख भएको थियो ।
नेपाल मगर संघ राप्ती-१का अध्यक्ष केशमान पुन मगरको अध्यक्षता तथा राप्ती-१ का वडा अध्यक्ष गेम बहादुर खड्काको प्रमुख आतिथ्यतामा उद्घाटन भएको कार्यक्रमको संचालन डेउसिङ पुन मगरले गरेका थिए।
प्रतियोगितामा पुरुष प्रथम:५०,०००
दोस्रो:२५,०००
तेस्रो:१५,०००
त्यस्तै महिला पहिलो:१०,०००
दोस्रो:५,०००
तेस्रो:३,०००

