
Ratbs
Csbus
Amb
Nssbus7
Ssbus
Gsbus
Jsbus
Rbs
Syees
Ddhbs
Gsl
Bksbus5
syysr
dsbus
gms
Pbu

Wsp
Asm
Rgs
Ggd
Vor
Rgu
nsb
Bbu
Bbbpu
Ksm
Rsb
Hal
Pvg
Ssm
Rgu
Tsm
Sbs
Sls
Gst

Bml
bbt
Rpp
Syp
Ptm
Abd
Gsb
Pls
Rmb
sab
Jmb
Mks
Jmb
दाङको लमही सब्जीमण्डीमा तरकारीको अभाव भएको छ । कोरोना भाइरसको सन्त्रास बढे सँगै बजार पुरै लकडाउन भएपछी किसानहरूले उत्पादन गरेको तरकारी बजारमा न आउदा तरकारी अभाव भएको हो। दाङसंग जोडिएका भारतिय नाका क्षेत्र समेत बन्द भएपछि तरकारीको अभाव सिर्जना भएको सत्यसाई तरकारी पसलका सञ्चालक कोमानन्द पाण्डेले जानकारी दिएका छन् । बजारमा अहिले थोरै मात्रामा अालु,खुर्सानी र बन्दा गोभी बाहेक कुनै पनि हरियो तरकारी नरहेको तरकारी व्यापारीहरूले बताएका छन् । बजार बन्द भएपछि भएका तरकारी पनि बिक्री नभएको व्यापारीहरूको भनाई छ । कोरोना असरका कारण तरकारीको मुल्य भने बृद्धी नगरिएको मामा एण्ड सन्स पसलका सञ्चालक ओमप्रकाश गुप्ताले जानकारी दिएका छन् । सरकारले कोरोनाबाट सतर्कता अपनाउन पर्ने भन्दै पुरै देश लक डाउन गरेको हो।
