
Gsl
Csbus
Gsbus
dsbus
Pbu
Bksbus5
Ratbs
Ddhbs
gms
Amb
Rbs
Nssbus7
Ssbus
Jsbus

Sbs
Vor
Rsb
Bbbpu
Rgu
nsb
Ssm
Hal
Ksm
Rgs
Tsm
Wsp
Ggd
Pvg
Bbu
Asm
Sls
Gst
Rgu

sab
Jmb
Rmb
Syp
bbt
Jmb
Ptm
Pls
Bml
Abd
Rpp
Gsb
Mks
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् । आज संवैधानिक परिषदको बैठक बोलाएका ओलीले उक्त बैठकअघि छलफल गर्न चाहेपछि प्रचण्ड बालुवाटार गएको बताइएको छ ।
प्रधानमन्त्री ओलीले बिहीबार बेलुका छ बजे संवैधानिक परिषदको बैठक बस्ने भनी अरु सदस्यहरुलाई बोलाएका छन् ।
