
Pbu
Gsl
nsm
Sssbus1
Bs1
Ssbus
ssbus
tssbus
Ssbus
Sssbus1
Ssbus

Rgu
Rgu
nsb
Sls
Pvg
Hal
Gst
Vor
Ksm
Asm
Ssm
Tsm
Rsb
Ggd
Bbbpu
Rgs
Wsp
Bbu
Sbs

sab
Jmb
Rmb
Jmb
Abd
bbt
Bml
Syp
Ptm
Gsb
Rpp
Pls
Mks
दाङ । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री तथा लुम्बिनी प्रदेश सरकारका प्रवक्ता दीपेन्द्र कुमार पुन मगर ‘सिजल’ ले जनता समाजवादीले लुम्बिनी प्रदेश सरकारबाट राजनीनामा दिने विषय हतारो भएको बताएका छन् ।
उनले यस्तो विषयमा सत्ता साझेदार दलहरु सबै गम्भिर हुनु पर्ने बताए । लुम्बिनी प्रदेश सरकारका प्रवक्ता दीपेन्द्र कुमार पुनम गरले सरकार भनेको सबै सत्ता साझेदारहरु दलको समान दायित्व भएकाले गर्दा सबै जिम्मेवार बन्नु पर्ने बताए । उनले त्यहीँ मन्त्रालय र सरकारको दीगोपनाका लागि काठमण्डौँ मुख्यमन्त्री गएको बेला नै यस्तो निर्णय गर्ने विषय भनेको दुखद भएको बताउँदै मुख्यमन्त्री काठमाडौंबाट आएपछि छलफलबाट अगाडि जान सकिने बताए । उनले भने “यो सरकार सबैको हो, यसलाई सफल बनाउने जिम्मेवारी हामी सबैको हो, यसमा कसैले दिने र लिने भन्ने प्रश्न नै आउँदै त्यसले यसलाई छलफलबाट हल गर्न सकिन्छ यसबाट भागेर हुँदैन । ”उनले आपसी सहमति,समझदारीबाट टुङगो लगाउने र हालको निणर्यमाथी जसपाले पुन विचार गर्नेमा सरकारले विश्वास समेत गरेको मन्त्री पुनले भने ।
यस विषयमा जसपाका नेता अशोक यादवले आफूहरुलाई सरकारमा सम्मान जनक सहभागीता नभएको र सहमति अनुसार २ वटा मन्त्री नदिएको भन्दै यस्तो निणर्य गरेको बताए ।
विषयमा मुख्यमन्त्री जोखबहादुर महरा शिर्षस्थ नेताहरुसँगको भेटगाटपछि काठमाडौंबाट ११ गते फर्केपछि सबै विषयमा टुङ्गो लगाउन सकिने गरी तयारी भएको समेत प्रवक्ता पुन मगरले बताए ।
