
Rgp1
Ggp
Sgr
Unsku
Srbpu
Lnp
Pbu
pku
Rgp

Sbs
Gst
Bbu
Rsb
Asm
Rgs
nsb
Rgu
Sls
Tsm
Ggd
Ssm
Pvg
Hal
Vor
Rgu
Ksm
Bbbpu
Wsp

Rpp
sab
Bml
Rmb
Abd
Jmb
Gsb
Syp
bbt
Ptm
Mks
Pls
Jmb
काठमाडौँ । काठमाडौँको चोभार स्थित एक सामुदायिक वनमा लागेको आगो निभाउन गएको दमकल दुर्घटना भएको छ।
दमकल दुर्घटना हुँदा ६ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अुनसार चोभारको आदिनाथ सामुदायिक वनमा शनिबार दिउँसो १ बजे आगो लागेको थियो । आगो निभाउन दमकल काठमाडौँ महानगरपालिकाबाट गएको थियो । दमकलमा ७ जना सवार रहेकोमा ६ जना घाइते भएका हुन्।
त्यस्तै घाइतेको अवस्था सामान्य रहेको र बल्खुस्थित बयोधा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दमकल अन्दाजी १ सय ५० मिटर तल खसको हो । आगो अहिले नियन्त्रणमा आइसकेको कीर्तिपुर नगरपालिकाकी उपप्रमुख शुभलक्ष्मी शाक्यले जानकारी दिए ।
