टेकबहादुर पुन/जिल्ला ब्युरो शुक्रबार, बैशाख ०७, २०८१

दाङ । एकजनाको ज्यान जानेगरी ठूलो क्षेति ब्यहोर्नु पर्यो । लमही नगरपालिका ९ स्थित तरुलिया गाउँ यतिबेला सोकमग्न बनेको छ ।

बिहिबार आगलागीबाट २ घर र १ गोठ पुर्णरुपमा सखाप हुँदा २ परिवार बिस्थापित बन्नमात्र पुगेनन् एकजना सदस्यलाई समेत गुमाउन पुगे ।नहुनु थियो,भयो तर पीडित परिवारको घाउमा मल्हम लगाउनु सबैको दायित्व हो । लमही नगरका प्रबक्ता तथा वडा नम्बर ७ का वडाध्यक्ष मोहन गिरीले शुक्रबार बिहानै अग्नि पीडित परिवालाई मल्हम लगाउन पुगे ।त्यस्तै पीडित परिवारलाई हौसला थप्दै नगद ५ हजार सहयोग समेत गरे । यस्तै उनले विभिन्न सँघसँस्था तथा पालिकासँग सहकार्य गरि राहतको अभियान चलाउने बताएका छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]