
Ggp
cjs
Pbu
Lnp
Djs
Pes
Srbpu
Unsku
sbs
Rgp
Sgr
pku
Rgp1
Gfs

Sls
Rsb
Ksm
Hal
Vor
Bbbpu
Ssm
Asm
Sbs
Wsp
Pvg
nsb
Rgu
Rgs
Ggd
Gst
Tsm
Bbu
Rgu

Pls
Mks
Rmb
Bml
Syp
Ptm
Abd
bbt
Jmb
Gsb
Rpp
sab
Jmb
दाङ । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री दिपेन्द्र कुमार पुन सिजलले स्वास्थकाे समृद्धका लागि दक्ष जनशक्ति निर्माण गर्नु पर्ने बताएका छन् ।
मन्त्री पुनले राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानमा स्नातकोत्तरतह अधययणरत विद्यार्थीकाे स्वागत तथा अध्ययन कार्यक्रमकाे उद्घाटन कार्यक्रममा यस्तो बिचार व्यक्त गरेका हुन् ।
मन्त्री पुनले नेपालको स्वास्थ्य क्षेत्रको समृद्धि बिना अन्य क्षेत्रको समृद्धि नहुने बताए । हरेक नेपाली नागरिकहरू स्वस्थ भयो भने देश आफै स्वस्थ हुने बताउँदै उनले राज्यले नागरिकहरूको स्वास्थ्य सेवामा लगानी गर्नुपर्ने बताए ।
आफू लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य मन्त्री भएपछि पहिलो कार्य जनताको स्वास्थ्य नै समृद्धि बनाउने तर्फ लाग्ने बताउँदै हरेक नागरिकको स्वास्थ्य समृद्धि भयो भने मात्र नेपाल र लुम्बिनी प्रदेश समृद्ध हुने कुरामा सबैलाई ढुक्क रहन अपिल गरे । स्वास्थ्य मन्त्री पुनले आफ्नो कार्यकालसम्म सकेसम्म प्रदेशवासी नागरिकको स्वास्थ्य सुधार गर्ने बताए ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार श्याम लम्सालले यो कार्यक्रम नयाँ भएपनि सबै विद्यार्थीलाई धैर्यतापूर्वक सिक्नका लागि अनुरोध गरेका छन् ।
