
Amb
Pbu
gms
Gsl
Ddhbs
Nssbus7
Rbs
Bksbus5
Gsbus
Ratbs
Ssbus
Jsbus
Csbus
dsbus

Ggd
Sls
Asm
Bbu
Tsm
Rgu
Rsb
Gst
Ksm
Pvg
nsb
Rgs
Rgu
Vor
Bbbpu
Sbs
Ssm
Wsp
Hal

Rpp
bbt
Gsb
Bml
Jmb
Mks
Jmb
Ptm
Rmb
sab
Abd
Syp
Pls
दाङ । देउखुरीको बिजौरीमा गएराती ट्रकमा मोटरसाइकल ठोक्किदा एक युवकको मृत्यु भएको छ । पूर्व—पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत राप्ती गाउँपालिका वडा नं. ८ बिजौरीमा भालुबाङ्गबाट लमही तर्फ जाँदै गरेको रा ३ प १३७३ नम्बरको मोटरसाइकल रोकिराखेको लु १ ख ७००६ नम्बरको ट्रकको पछाडी ठोक्किदा राप्ती गाउँपालिका वडा नं. ७ निवासी २७ बर्षिय अनिल चौधरीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय भालुबाङ्गले जनाएको छ ।
स्थानीय मेडिकलमा प्राथमिक उपचार पछि थप उपचारको लागि लमही तर्फ लैजाँदै गर्दा चौधरीको बाटोमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय भालुबाङका प्रहरी प्रमुख भुवन भट्टले जानकारी दिनु भएको छ ।
