
Unsku
pku
Rgp
Lnp
Rgp1
Sgr
Ggp
Srbpu
Pbu

Rgs
Bbbpu
Asm
Ggd
Rsb
Rgu
Tsm
Rgu
Ssm
Wsp
Gst
Pvg
Vor
Sbs
nsb
Bbu
Sls
Hal
Ksm

bbt
Ptm
Mks
Rpp
Abd
Bml
Syp
Gsb
sab
Jmb
Jmb
Rmb
Pls
काठमाडौँ । युवा किसान श्रीराम घिमिरेले आमरण अनसन सुरु गरेका छन् । घिमिरेले कृषि क्षेत्रमा सुधारका लागि ५ बुँदे माग राख्दै शान्ति वाटिकामा आमरण अनसन सुरु गरेका हुन् ।
त्यस्तै उनले कृषि क्षेत्रमा कुल बजेटको १० प्रतिशत रकम विनियोजन, कृषिजन्य उत्पादनको समर्थन मूल्य निर्धारण गरी उत्पादनमा आवश्यक मल, बिउ, विजन र औजारहरूको पूर्ण अनुदानमा व्यवस्था गर्न माग गरेका हुन् । यस्तै, प्रोजेक्टको आधारमा ५० लाखसम्म १ प्रतिशत ब्याजदरमा ऋणको व्यवस्था गर्नसमेत उनले माग गरेका छन् ।
यस्तै किसान कार्डको आधारमा कृषि अनुदानलाई भूमि र भाडामा यातायातको सर्वसुलभता हुनुपर्ने उनको माग छ । यस्तै, पूर्व पश्चिम नहर निर्माण अविलम्ब सुरु गर्न उनले माग गरेका छन् । घिमिरेले वैशाख १ गतदेखि आमरण अनसन सुरु गरेका हुन् ।
