
Gsl
Nssbus7
Rbs
Ddhbs
Ratbs
Gsbus
Jsbus
gms
Csbus
Ssbus
Bksbus5
dsbus
Pbu
Amb

Ssm
Rgu
Bbu
Hal
Ksm
nsb
Vor
Rgs
Bbbpu
Sls
Tsm
Wsp
Asm
Pvg
Sbs
Rsb
Ggd
Rgu
Gst

Pls
Jmb
Rmb
sab
Syp
Bml
Mks
Rpp
Jmb
bbt
Abd
Gsb
Ptm
दाङ । नेपाली कांग्रेेस दाङ क्षेत्र नम्बर १ देउखुरीद्वारा मंसिर २९ गते हुने देशव्यापी प्रदर्शनमा सहभागिहुन सम्पुर्ण आम जनसमुदायलाइ अनुरोध गरेको छ ।
सरकारविरुद्धको विरोध प्रदर्शनमा सरकारलाई दबाब दिन चाहाने आफ्ना सम्पूर्ण शुभचिन्तक,नेता कार्यकतालाई सडकमा आउन दाङ क्षेत्र नम्बर १ का सभापति भेष राज पाण्डेले सामाजिक संजाल मार्फत अनुरोध गर्नु भएको छ ।
कोरोना महामारीमा पनि सरकार सत्ताको द्वन्द्वमा नै केन्द्रित रहेको र वर्तमान सरकार गठन भएपछि झनै भ्रष्टाचार बढ्दै गएकाले सरकारकाविरुद्ध सडकमा उत्रन आह्वान गरिएको उहाँले बताउनु भयो ।
गत मंसिर १७ गते तनहुँमा पुल उद्घाटनको विषयमा विवाद हुँदा बरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रण गरेपछि सरकारविरुद्ध कांग्रेस आक्रामक भएको हो । पूर्वनिर्धारित कार्यक्रम अनुसार पुल उद्घाटन गर्न अवरोध गरेको भन्दै कांग्रेसले २९ गते देशैभर प्रदर्शन गर्न लागेको छ ।
