
Rbs
Jsbus
Nssbus7
Gsbus
Gsl
Bksbus5
Csbus
Ratbs
gms
Ddhbs
Amb
Pbu
Ssbus
dsbus

Sls
Tsm
Ssm
Wsp
Ggd
Asm
Sbs
Rsb
Gst
Rgs
Vor
Bbbpu
Rgu
Rgu
Hal
Bbu
nsb
Ksm
Pvg

Jmb
Pls
Rpp
Ptm
Mks
Syp
Gsb
Bml
Jmb
bbt
sab
Rmb
Abd
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार दिउँसो बसेको बैठकले नेता कमान सिं लामाको निधन शोक व्यक्त गर्दै बैठक सम्पन्न भएको हो ।
अर्को बैठक पुष १ गतेका लागि बोलाइएको बताइएको छ । आजको बैठकमा शोक प्रस्तावको विषय मात्र कार्यसूचीमा राखिएको बताइएको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुनुभएको थियो ।
तर, यसअघि मंसिर २१ गते पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकमा भने उहाँले अर्का अध्यक्ष पुष्पकमल दाहालको प्रस्तावलाई आरोपपत्र भएको बताउँदै सो प्रस्तावमाथि छलफल हुन लागेकाले सहभागी हुन नसक्ने भन्दै पत्र पठाउनु भएको थियो । जहाँ उहाँले दाहालले सो प्रस्ताव फिर्ता लिनुपर्ने बताउनु भएको थियो ।
