
Lnp
Sgr
pku
Pbu
Srbpu
Rgp
Unsku
Ggp
Rgp1

nsb
Hal
Ggd
Asm
Vor
Bbbpu
Rgu
Rsb
Rgs
Gst
Ssm
Tsm
Wsp
Ksm
Rgu
Sbs
Pvg
Sls
Bbu

Ptm
Rmb
Gsb
Mks
Abd
Rpp
Jmb
Pls
Bml
sab
Jmb
Syp
bbt
काठमाडौं। निर्वाचन आयोगले इलाम-२को प्रतिनिधिसभा र बझाङ-१को प्रदेश सभामा हुने उपनिर्वाचनका लागि मतदानस्थल तोकेको छ ।
आयोगले अनुसार देशभर १० हजार ८९२ मतदान स्थल तोकेको हो । निर्वाचन आयोगको बिहीबार बसेको बैठकले मतदान स्थल र मतदान केन्द्रहरुलाई अन्तिम रुप दिएको हो ।
त्यस्तै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार इलाम-२ मा ७९ मतदान स्थल र १४९ मतदान केन्द्र रहेका छन् । यस्तै बझाङ-१ को प्रदेशसभा निर्वाचन क्षेत्रमा ७४ मतदान स्थल र ९३ मतदान केन्द्र तोकिएको निर्वाचन आएकोले जनाएको छ ।
