
Rgp
Ggp
Rgp1
Srbpu
Pbu
Lnp
Unsku
pku
Sgr

Bbbpu
Tsm
Rsb
Rgu
Gst
Asm
Wsp
Rgs
Ssm
Hal
Sbs
Rgu
Bbu
Sls
Vor
Ksm
nsb
Ggd
Pvg

Jmb
Rmb
Rpp
Mks
Jmb
Bml
sab
Abd
Gsb
bbt
Syp
Ptm
Pls
काठमाडौँ । मदिरा सेवन गरी होहल्ला गरेको आरोपमा गायक राजेशपायल राई सहित तीनजना कलाकारहरु पक्राउ परेका छन् ।
गएराति उनिहरुलाई काठमाडौँको थापा गाउँबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक प्रहरी अधिकृतले जानकारी दिए ।
त्यस्तै उनीहरुलाई अहिले प्रहरी वृत्त परिसर बानेश्वरमा राखिएको छ । मदिरा पिएर होहल्ला गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । होहल्ला नगर्न आग्रह गर्दा पनि अटेर गरेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
