
Ggp
Rgp
Srbpu
Rgp1
Lnp
Pbu
Sgr
Unsku
pku

Bbu
Sls
Tsm
Bbbpu
nsb
Ggd
Rgu
Sbs
Asm
Pvg
Ksm
Hal
Gst
Wsp
Rgs
Ssm
Rsb
Rgu
Vor

Jmb
Bml
sab
Pls
Abd
Jmb
bbt
Syp
Ptm
Rpp
Rmb
Mks
Gsb
दाङ । देउखुरीमा यात्रुबाहक बस एकआपसमा ठोक्किदा १३ जना घाइते भएका छन् ।
लमही नगरपालिका वडा नम्बर ३ वनगाउँमा बुटवलबाट सुर्खेतका लागि छुटेको लु १ ख ७३६३ नम्बरको बस र तुलसीपुरबाट बुटवलका लागि छुटेको रा १ ख २५८१ नम्बरको बस एकआपसमा ठोक्किदा १३ जना घाइते भएको प्रहरीले जनाएको छ ।
त्यस्तै दुर्घटनामा परी दुबै बसमा सवार यात्रुहरु घाइते भएको प्रहरीले जनाएको छ । सामान्य घाइतेहरूको अहिले लमही अस्पतालमा उपचार भैरहेको छ भने गम्भीर घाइतेलाई बाहिर पठाउने तयारी भैरहेको प्रहरीको जानकारी दिएको हो ।
