
Ggp
Rgp1
pku
Rgp
Lnp
Unsku
Srbpu
Pbu
Sgr

Hal
Sbs
Rgs
Bbu
Pvg
nsb
Rgu
Rgu
Ssm
Wsp
Sls
Tsm
Bbbpu
Gst
Rsb
Ksm
Ggd
Asm
Vor

Gsb
Rmb
Jmb
Mks
Bml
Ptm
Syp
bbt
Pls
Rpp
Jmb
Abd
sab
पोखरा । पर्वतको जलजलामा एक दम्पतीको हत्या भएको छ । जलजला गाउँपालिका वडा नम्बर २ मल्लाजको दहमा गएराति अज्ञात समूहले ६८ वर्षीय सूर्यबहादुर जिसी र उनकी श्रीमती ६५ वर्षकी गमला जिसीको हत्या गरेको प्रहरीले जनाएको छ ।
घरभित्र सुतिरहेको अवस्थामा जिसी दम्पतीको हत्या भएको र आज बिहान घरभित्र नै मृत अवस्थामा भेटिएको वडा अध्यक्ष प्रकाश जिसीले जानकारी दिए ।
त्यस्तै उनका अनुसार घरमा उनीहरू २ जना मात्रै बस्दै आएका थिए । प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको जनाएको छ ।
