
Pbu
Sgr
Srbpu
Lnp
Rgp1
Rgp
Unsku
Ggp
pku

Rgu
Hal
Rgs
Vor
Bbu
Rgu
Bbbpu
Tsm
Ksm
Sbs
Pvg
nsb
Wsp
Ggd
Gst
Asm
Ssm
Rsb
Sls

Bml
Syp
Rmb
Abd
Rpp
Gsb
bbt
Jmb
Jmb
Ptm
Pls
sab
Mks
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको महाराजगन्ज नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष उजेर अलीलाई घुस रकम सहित पक्राउ गरेको छ ।
घरबाटो सिफारिस दिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस मागेको उजुरी निवेदनका आधारमा खटिएको अख्तियारको टोलीले अलीलाई १५ हजार रकम सहित रंगेहात पक्राउ गरेको हो ।
त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले अलीलाई कार्यकक्षबाटै नियन्त्रणमा लिएको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । यस्तै उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
