
Ggp
Unsku
Lnp
Sgr
Rgp1
pku
Pbu
Rgp
Srbpu

Bbbpu
Vor
Rsb
Tsm
Rgu
Gst
Wsp
Ggd
Rgs
Bbu
Ksm
Hal
Rgu
Ssm
Pvg
nsb
Sbs
Sls
Asm

Bml
Abd
Rpp
Syp
Rmb
Pls
Ptm
Mks
Jmb
Jmb
sab
bbt
Gsb
दाङ । तुलसीपुर – अमिलिया सडक खण्डको अम्राई खोला नजिक अटो दुर्घटना हुँदा ३ जना घाइते भएका छन् ।
तुलसीपुरबाट अमिलिया तर्फ आउदै गरेको अटो अनियन्त्रित भई सडकबाट अन्दाजी २०० मिटर तल खसेर दुर्घटना भएको हो । त्यस्तै उक्त दुर्घटनामा घाइते भएका तीन जनालाई सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ।
