
Pbu
Ggp
pku
Rgp1
Srbpu
Sgr
Lnp
Rgp
Unsku

Asm
Wsp
Bbbpu
Ggd
Vor
Sls
Ksm
Pvg
Bbu
Ssm
Rgs
Tsm
Rsb
Rgu
Sbs
nsb
Gst
Rgu
Hal

Rmb
Rpp
Jmb
bbt
Pls
Jmb
Mks
Gsb
Syp
Bml
Ptm
Abd
sab
दाङ । राजपुरमा बसको ठक्कर बाट २ जनाको मृत्यु भएपछि राजमार्ग ठप्प पारिएको छ ।
पीडित परिवारले क्षेतीपुर्तीको माग गर्दै आईतबार बिहानैदेखी राजपुर-५ जँग्रहवाबाट छुट्ने सवारीका साधान ठप्प पारेका छन । जँग्रहवा-जहरे, जँग्रहवा- गढवा, जँग्रहवा-गँग्दी रुटमा चल्ने सवारी साधान ठप्प भएका छन ।
शनिवार बेलुका पूर्वदेखि पश्चिम जाँदै गरेको रा १ ख २३६० नम्बरकाे बसले राजपुर-५, नौंसहरामा पश्चिम देखि पूर्व आइरहेको रा ७ प २०७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको थियो ।
मृत्यु हुनेहरु मोटरसाईकल सवार राजपुर-५, नौंसहरा निवासी अन्दाजी २४ वर्षीय प्रमोद यादव र सोही ठाउँ निवासी प्रदिप यादव रहेको ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक नविन वलीले बताए । प्रमोदको घटनास्थलमै र प्रदिपको उपचारका क्रममा मृत्यु भएको हो ।
