
Rbs
Gsl
Bksbus5
Ddhbs
dsbus
Pbu
Ratbs
gms
Amb
Ssbus
Nssbus7
Gsbus
Jsbus
Csbus

Tsm
Pvg
Gst
Ssm
Asm
Sbs
Vor
Bbu
Rsb
Rgu
nsb
Sls
Rgu
Hal
Ggd
Bbbpu
Wsp
Rgs
Ksm

Gsb
Rmb
Mks
Syp
Jmb
bbt
Jmb
Abd
Ptm
Bml
sab
Pls
Rpp
दाङ । गुरुकुल एकेडेमी घोराहीले साझा टाइम्स प्रा.लि खेलकुद सामग्री शुक्रबार प्रदान गरेको छ । घोराही १५ रतनपुरमा अबस्थित गुरुकुल एकेडेमीले समाजसंग गुरुकुल भन्ने मुल मन्त्रलाई आत्मसात गर्दै खेलकुद सामग्रि सहयोग गरेको हो ।
साझा टाइम्स प्रालिद्वारा संचालित साझा टाइम्स अनलाइनको पाँच औ बार्षिक उत्सवको अवशरमा मैत्रिपुर्ण फुटवल खेलको आयोजना गरीएको प्रालिका अध्यक्ष तथा संचालक सुमन केसिले जानकारी दिए । उक्त मैत्रिपुर्ण फुटबल खेलको लागि गुरुकुल एकेडेमीले जर्सि,मेडल लगायत्र गरी करीव २० हजार बराबरको सामग्री आयोजकलाई सहयोग गरेको हो ।
त्यस्तै पुर्ण मानव बनाउने उद्धेश्यले २०७२ सालमा घोराहीबाट पठनपाठन सुरु गरेको गुरुकुल एकेडेमीले २०८१ सालको शैक्षिक सत्रबाट तुलसिपुर लमहीबाट पठन सुरु गर्न लागेको छ । हरेक क्षेत्रमा सहयोग गर्ने गुरुकुल एकेडेमी खेल क्षेत्र,शैक्षिक क्षेत्र,कला क्षेत्र,संचार क्षेत्र लगायतका बिभिन्न क्षेत्रमा महत्वपूर्ण भुमिका खेल्दै आएको छ ।
