
Nssbus7
Jsbus
Bksbus5
Csbus
Gsbus
Ddhbs
Rbs
Amb
Pbu
gms
dsbus
Ssbus
Ratbs
Gsl

Ksm
Gst
Pvg
nsb
Vor
Bbbpu
Hal
Ggd
Tsm
Wsp
Ssm
Rgs
Rgu
Rsb
Sbs
Rgu
Bbu
Asm
Sls

Jmb
bbt
Jmb
Abd
Ptm
sab
Gsb
Pls
Mks
Syp
Rpp
Bml
Rmb
काठमाडौं । सरकारी वेबसाइट ह्याक गरी गलत सूचना दिने तीन जना पक्राउ परेका छन्। सूचना प्रणालीमा अनधिकृत पहुँच बनाई भ्रामक सन्देश फैलाएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ पर्नेमा ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका वडा नम्बर ९ का २५ वर्षीय विवेक महर्जन,कास्की जिल्ला पोखरा महानगरपालिकाका १७ वर्षीय एक जना र सोही स्थानका १५ वर्षीय एक जना छन् ।
उनीहरूले सरकारी बेवसाइट ह्याक गरी ९ हजार ४ सयभन्दा बढीलाई गलत सूचना प्रवाह गरेको पाइएकाले अदालतबाट पक्राउ पुर्जी लिएर पक्राउ गरिएको प्रहरी प्रवक्ता नवीन्द अर्यालले जानकारी दिनु भएको हो ।
उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रवक्ता अर्यालले जानकारी दिनु भयो । उनीहरुलाई विद्युतीय कारोबार ऐन,२०६३ अन्तर्गत मुद्दा चलाइने प्रहरीले जनाएको छ ।
