
Pbu
Ratbs
Ssbus
Ddhbs
dsbus
Rbs
Csbus
Jsbus
Bksbus5
Gsbus
gms
Amb
Gsl
Nssbus7

Tsm
Hal
Bbu
Bbbpu
Rgu
Sls
Sbs
Ssm
nsb
Pvg
Rsb
Ksm
Rgs
Vor
Asm
Ggd
Rgu
Wsp
Gst

Jmb
Bml
Ptm
Syp
Mks
Pls
Gsb
Rpp
sab
Rmb
Jmb
Abd
bbt
दाङ । देउखुरीको राप्ती गाउँपालिकाद्वारा गोरखा आइडियल स्कुल लालमटियाका प्रिन्सिपल बसन्त पुन मगर उत्कृष्ट प्रिन्सिपल सम्मानबाट सम्मानित भएका छन् ।
पालिकाको आठौं स्थापना दिवसका अवसरमा पालिकाभित्रमा रहेका विद्यालयका प्रिन्सिपलहरु मध्य पुन मगर उत्कृष्ट प्रिन्सिपल भएको भन्दै पालिकाले उत्कृष्ट प्रिन्सिपल सम्मानबाट सम्मान प्रदान गरेकाे हाे ।
राप्तीवासीको महान लक्ष्य अन्तर्गत राप्ती गाउँपालिकाको शिक्षाको गुणस्तर सुधार र विकासका निम्ति नतिजा समन्वय र सहकार्यका निम्ति महत्त्वपूर्ण भूमिका निर्वाह गरेकाे भन्दै उत्कृष्ट प्रिन्सिपल सम्मानबाट उच्च सम्मान प्रदान गरिएकाे पालिकाले जनाएकाे छ ।
त्यस्तै पुन मगरलाई लुम्बिनी प्रदेशका सभामुख तथा कार्यक्रमका प्रमुख अतिथि तुलाराम घर्ती मगरले सम्मान पत्र प्रदान गरेका थिए । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टकाे अध्यक्षतामा आठौं कार्यक्रम सम्पन्न भएकाे थियाे ।

