
Ssbus
Gsbus
Gsl
Ratbs
Nssbus7
dsbus
Pbu
Rbs
Ddhbs
Amb
Jsbus
Csbus
gms
Bksbus5

Bbu
Asm
Rsb
Ggd
Sbs
Ssm
Rgs
Vor
Gst
Sls
nsb
Wsp
Ksm
Tsm
Pvg
Rgu
Hal
Bbbpu
Rgu

Jmb
Gsb
Pls
bbt
Bml
Jmb
Ptm
Mks
Rmb
Abd
Syp
Rpp
sab
दाङ । राजपुरको जनज्योति माध्यमिक विद्यालयमा प्रअद्वारा समिति गठन भएको छ ।
देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर २ बेलामा रहेको जनज्योति माध्यमिक विद्यालयको तेस्रो पटकको अभिभावक भेलाबाट सर्वसम्मतिद्वारा विद्यालय व्यस्थापन समिति गठन गरेको हो । जसको सदस्यमा अमरराज गिरी,नान्हु यादव,बेवरी सुनार र सीमा चौधरी छनौट गरिएको उक्त विद्यालयका प्रधानाध्यापक केशवराम यादवले जानकारी दिनु भयो ।
प्रधानाध्यापक यादवका अनुसार शिक्षा शाखा राजपुरका प्रमुख केशव लम्साल र निर्वाचन समिति तथा वडा नम्बर २ का वडा अध्यक्ष ओमप्रकाश यादवलाई पटकपटक बैठक बसाल्नुस भन्दापनि बेवास्ता गरेपछि तेस्रो अभिभावक भेलाको बैठकद्वारा सर्वसम्मतिद्वारा विद्यालय व्यवस्थापन समिति गठन गरिएको जानकारी दिनु भयो ।
त्यस्तै उता राजपुरका क्रियाशिल राजनीति दलका प्रतिनिधिको आज बसेको बैठकले फाल्गुन २६ गते विद्यालयको चुनाव गर्ने निर्णय गरेको छ । वडा नम्बर २ का वडा अध्यक्ष ओमप्रकाश यादवको अध्यक्षतामा आज बसेको बैठकले उक्त निर्णय गरेको हो ।
यस्तै विद्यालय व्यवस्थापन समिति छनौटका लागि सहमती कायम हुन नसकेपछि निर्वाचन समिति गठन पष्चात विद्यार्थीको वार्षिक परीक्षालाई मध्यनजर गर्दै निर्वाचन मिति तय गरि वातावरण शान्त पार्ने उद्देश्यका साथ वडा अध्यक्ष यादवद्वारा आमन्त्रित कृयाशिल राजनीतिक दलहरुले फाल्गुन २६ गते विद्यालय व्यवस्थापन समितिको निर्वाचन गर्ने भनि सामुहिक निर्णय गरेका छन् ।
यता राजपुर गाउँपालिका सामाजिक विकास संयोजक तथा वडा नम्बर २ वडा अध्यक्ष ओमप्रकाश यादवले विद्यालयका प्रधानाध्यापकले आफ्नो मनोमानी ढंगले विद्यालय व्यवस्थापन समिति गठन गरेको बताउनु भयो । हामीलाई कुनै जानकारी छैन । उहाँले कुन एनमा टेकेर विव्यस गठन गर्नु भयो,मलाई थाहा छैन अध्यक्ष यादवले भन्नु भयो ।
यस्तै उता राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीले जनज्योति माध्यमिक विद्यालयको बारेमा आफुले आउँदै गरेको वार्षिक परीक्षालाई मध्यनजर गरेर तत्काल चुनाव नगर्ने मनसाय बनाएको र सरोकारवाला निकायलाई पनि सोही आधारमा कार्य गर्न आग्रह गरेको बताउनु भयो । त्यस्तै उहाँले आजको विद्यालय व्यवस्थापन समिति गठन बारेमा कुनै जानकारी नभएको र यस विषयमा आफू अनविज्ञ रहेको जानकारी दिनु भयो ।
त्यस्तै यो विषयमा शिक्षा शाखा राजपुरका प्रमुख केशव लम्सालसंग जानकारी लिउन खोज्दा सम्पर्क हुन सकेन ।
