
gms
Bksbus5
Jsbus
Gsl
Gsbus
Pbu
Csbus
Ddhbs
dsbus
Ssbus
Ratbs
Nssbus7
Rbs
Amb

Hal
Asm
Gst
Pvg
Ksm
Bbbpu
Bbu
Rgu
Rgu
Rsb
Rgs
Vor
Sbs
nsb
Wsp
Sls
Ssm
Ggd
Tsm

Rpp
Jmb
Pls
bbt
Mks
Rmb
Gsb
Jmb
Abd
Bml
Ptm
Syp
sab
दाङ । बाल सन्सार एकेडमी तथा मण्टेश्वरी सेण्टर गढवाको पाँचौं बार्षिकोत्सव र अभिभावक दिवस आइतबार बिविध कार्यक्रमका साथ सम्पन्न भएको छ ।
विद्यालयका अध्यक्ष जय बहादुर चौधरिको अध्यक्षता र गढवा गाउँपालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरिको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा गढवा गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष बिरबहादुर आलेमगर,चेतनशील महिला समाज केन्द्रका अध्यक्ष सकुन्तला डिसि , सरस्वती माबी गोबरडिहाका शिक्षक सीता यादव, शुभतारा माबी गढवाका सहायक पृन्सिपल मधुबाबु थापा, बालकल्याण आधारभुत गढवाका प्र अ ताराप्रसाद ढुंगाना, गढवा खानेपानीका प्रतिनिधि दामोदर ढुङ्गाना र पत्रकारहरु शिबराज पन्थी र दुखहरण यादव लगाएतली सुभकामना दिनु भएको थियो ।
सो अवसरमा उत्कृष्ट शिक्षककको रुपमा साबित्रा यादवलाई सम्मान गरिएको थियो भने बर्ष उत्कृष्ट अभिभावकहरुमा मनिषा कुमाल चौधरी, राजन चौधरी, केशर सिंह गिरि, अर्जुन प्रसाद चौधरी र मानसिंह चौधरी लाई सम्मान गरिएको थियो । यसैगरी बर्षभरिको पठन पाठन र अतिरिक्त कृयकलापमा उत्कृष्ट हुने विद्यार्थी हरुलाइ पुरस्कार वितरण समेत गरिएको थियो । कार्यक्रममा बिद्यालयको बार्षिक योजना तथा कार्यक्रमको प्रतिवेदन प्रीन्सिपल सृजना धमलाले प्रस्तुत गर्नु भएको थियो ।
बिद्यालयका सन्चालक लिलाधर आचार्यको स्वागत मन्तब्यबाट सुरु भएको बार्षिकोत्सवको सन्चालन शिक्षक माधव शर्मा पण्डितले गर्नु भएको थियो ।


