
gms
Gsbus
dsbus
Ratbs
Ssbus
Csbus
Rbs
Amb
Bksbus5
Nssbus7
Gsl
Ddhbs
Jsbus
Pbu

nsb
Vor
Ksm
Ggd
Bbu
Bbbpu
Pvg
Sls
Wsp
Sbs
Rgu
Rgu
Tsm
Ssm
Rgs
Asm
Gst
Rsb
Hal

sab
bbt
Rpp
Rmb
Jmb
Abd
Bml
Mks
Pls
Ptm
Jmb
Syp
Gsb
काठमाडौं । बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेले जेलबाहिरै बसेर मुद्दा लड्न पाउने भएका छन् ।
बिहीबार उच्च अदालत पाटनले उनलाई जेल बाहिरै बसेर मुद्दाको पुनरावेदन गर्न पाउने अनुमति दिएको उच्च अदालतका प्रवक्ता उपरजिस्ट्रार तीर्थराज भट्टराईले जानकारी दिनु भयो ।
त्यस्तै बलात्कार आरोपमा काठमाडौं जिल्ला अदालतले सन्दीपलाई ८ वर्ष कैद सजाय तोकेको थियो । त्यसविरुद्ध बिहीबार सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन निवेदन दर्ता गराएका छन् ।
