
pku
Unsku
cjs
Ses
Djs
Ggp
Rgp
Rgp1
Sgr
Pbu
Pes
Lnp
Gfs
Srbpu

Rgu
Ggd
Rsb
nsb
Ssm
Tsm
Bbu
Asm
Rgs
Sls
Wsp
Bbbpu
Ksm
Gst
Pvg
Hal
Rgu
Vor
Sbs

bbt
Pls
Rmb
Rpp
Syp
Abd
sab
Bml
Gsb
Jmb
Ptm
Mks
Jmb
दाङ । मालपोत कार्यालय तुलसीपुरमा कार्यरत दुई कर्मचारीलाई घुससहित पक्राउ गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय नेपालगञ्जले मालपोतका नायब सुब्बा पुष्पराज गिरी र कार्यालय सहयोगी मिनराज गैरेलाई तीनलाख २० हजार घुससहित पक्राउ गरेको हो ।
जग्गा नाँपजाँच गरि पूर्जा बनाईदिने भन्दै सेवाग्राहीबाट घुस लिदै गर्दा शुक्रबार दिउसो साढे १ बजेतिर उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुलाई तुलसीपुरबाट नेपालगञ्ज लगिएको आयोगका कार्यालय प्रमुख गणेश गैरेले जानकारी दिनु भयो ।
