
pku
Rgp
Ggp
Pbu
Unsku
Lnp
Srbpu
Sgr
Rgp1

Hal
Wsp
nsb
Gst
Sls
Vor
Pvg
Ksm
Rgu
Sbs
Bbbpu
Rgu
Tsm
Ssm
Bbu
Asm
Ggd
Rsb
Rgs

Ptm
Bml
Rpp
Syp
Abd
sab
Mks
Jmb
Pls
Jmb
bbt
Rmb
Gsb
सल्यान । सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जना युवकको मृत्यु भएको छ । यस्तै मृत्यु हुनेमा कुमाख गाउँपालिका वडा नम्बर ६ बडागाउँका १९ वर्षीय जनक विक रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
बागचौर नगरपालिका वडा नम्बर ८ कोटमाैलाको भित्री सडक खण्डमा रा १ त ३८५७ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरले च्यापिएर विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी भवानीप्रसाद धमलाले जानकारी दिनु भयो ।
त्यस्तै गाई,वस्तुको मल बोकेको ट्याक्टर अनियन्त्रित भएर पल्टिंदा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ ।
