
Srbpu
Lnp
Pbu
Ggp
Sgr
Rgp
Unsku
Rgp1
pku

Vor
Hal
Sls
Bbbpu
Ssm
nsb
Rsb
Rgu
Rgs
Wsp
Bbu
Pvg
Ksm
Tsm
Asm
Ggd
Sbs
Rgu
Gst

Bml
Abd
Syp
bbt
Jmb
Mks
Jmb
Pls
sab
Ptm
Rmb
Rpp
Gsb
टेकबहादुर पुन/जिल्ला ब्युरो,दाङ । स्वर्गद्वारी हरियाली सामुदायिक बन उपभोक्ता समूह लमही नगरपालिका वडा नम्बर ७ बन्गैँको अध्यक्षमा निरञ्जन सिँह ठकुरी चुनिएका छन ।
समितिको २४ औँ साधारण शभाबाट उनी निर्बिरोध चयन भएका हुन । उनी यसअघि पनि अध्यक्ष हुन । उनिसँगै उपाध्यक्षमा कुमार चौधरी, सचिब सिताराम चौधरी, सहसचिब बिनोद कुमार देवकोटा, कोषाध्यक्षमा शोभा श्रेष्ठ निर्बिरोध चयन भएका छन । त्यस्तै सदस्यहरुमा बेफुराम चौधरी,भिम कुमारी पुन,माया बिक,बम कुमारी चौधरी चयन भएका छन भने सल्लाहकार हरुमा भगवानदिन यादब, दुर्गाबहादुर बुढा मगर चयन भएका छन् । कार्यलय सहयोगीमा सृष्टि परियार चुनिएकि छिन ।
समितिका अध्यक्ष निरञ्जन सिँह ठकुरीको शभाध्यक्ष तथा सब डिभिजन बन कार्यालय लमहीका रेञ्जर दिवश परियारको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बार्षिक प्रतिबेदन सचिब सिताराम चौधरीले प्रस्तुत गरेका थिए । सृष्टि परियारको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा समितिका पुर्ब सल्लाहकार राजु पुन मगर,पुर्ब अध्यक्ष किरण शाह,सब डिभिजन बन कार्यालय लमहीका नर बहादुर थापा,कर्रि चैलाही सामुदायिक बन समितिका अध्यक्ष कृष्ण खत्री लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।कार्यक्रमको सँचालन पुर्ब सहसचिब कुमोद देबकोटले गरेका थिए ।
