
Csbus
Ddhbs
Pbu
Gsl
dsbus
Rbs
Ssbus
Gsbus
Ratbs
Jsbus
gms
Nssbus7
Bksbus5
Amb

Rgu
Bbu
Rsb
Gst
Bbbpu
Rgs
Tsm
Ksm
Wsp
Sls
Vor
Sbs
Ggd
Ssm
Asm
Rgu
Pvg
nsb
Hal

Rpp
Gsb
Mks
Abd
bbt
Jmb
Jmb
Rmb
sab
Syp
Bml
Pls
Ptm
दाङ । लुम्बिनी प्रदेशकै पहिलाे उडान दाङकाे राप्ती गाउँपालिका वडा नम्बर ९ देवीकाेटबाट निरन्तर माघि विशेष ३ दिनकाे उडान कार्य शनिबार सम्पन्न गरिएको छ ।
केहि दिन अघि लुम्बिनी प्रदेशकै गाैरव पूर्ण रहेकाे प्याराग्लाइडिङ साहासिक खेल माघ ४ गतेबाट माघ ६ गतेसम्म बुकिङ खुल्ला गरिएको थियाे ।
व्यवसायीक उडानकाे पहिलाे दिन रिडी राप्तीको व्यवस्थापन र बाबू एडभेञ्चर्सको उडानको संयुक्त पहलमा माघी पर्व २०८० लाई लक्षित गरि माघ ४,५ र ६ गते सम्मको लागि प्रायोजन गरिए अनुसार माघ ४ गते व्यवसायीक उडान सुरु ६८ वर्षिय रिडी राप्तीका शेयरधनि खुशलराम पुनबाट सुरु गरिएको थियो ।
यस्तै संचालक वेद बहादुर थापा,संचालक झकेन्द्र घर्ती मगर,संचालक प्रमोद बुढा,हिरे रोका,गोरखा स्कुल लमहीका प्रधानाध्यापक लोकमान रिजाल, कपिल न्यौपाने,धनिराम गुरुङ,पुर्ण बहादुर पुन, शेयरधनी लिला बहादुर पाटा मगर,शेयरधनी दिल बहादुर घर्ती मगर,शेयरधनी चन्द्र बहादुर घर्ती मगर,देवीराम चर्ती मगर,रिडि ग्रुपका शेयरधनी युवराज थापा मगर र संचालक हरि बहादुर घर्ति मगर सहित १५ जनाले उडान भर्नु भएको हो ।
त्यस्तै दोस्रो दिन कुल बहादुर बुढा मगर,भिम बहादुर रोका मगर,संचालक मनिराज पुन,राहुल रोका,यज्ञ विश्वकर्मा,टंक बहादुर थापा मगर,शेयरधनी पूर्ण थापा,गोरखा स्कुल घोराहीका प्रधानाध्यापक तथा शेयरधनि मान सिं घर्ति मगर,संचालक सम्झना घर्ती मगर,रिडी ग्रुपका शेयरधनी राम रेखी घर्ती मगर, जेविका रोका मगर,घना कुमारी पुन,थमी पुन सहित १३ जनाले साहसिक खेलमा उडान भर्नु भएको थियो ।
यस्तै शनिबार अन्तिम दिन ३२ जनाले उडान भरि तीन दिनमा ६० जनाले देउखुरी उपत्यकाको मनमोहक दृश्य अवलोकन गर्दै सफल प्याराग्लाइडिङ कार्य सम्पन्न भएको संचालक समितिले जानकारी दिएको छ ।
त्यस्तै अब थप प्याराग्लाइडिङका लागि माग भएको खण्डमा एक महिनापछि निरन्तर संचालनका लागि उडान गर्ने समेत संचालक समितिबाट जानकारी प्राप्त भएको छ ।

