
Jsbus
Csbus
gms
Ddhbs
Amb
Rbs
Gsl
Bksbus5
Gsbus
syysr
Pbu
dsbus
Syees
Ssbus
Ratbs
Nssbus7

nsb
Rgu
Ksm
Vor
Pvg
Bbu
Rsb
Sbs
Rgu
Bbbpu
Ssm
Tsm
Wsp
Sls
Asm
Ggd
Hal
Rgs
Gst

Abd
Jmb
Rpp
Rmb
Mks
Jmb
Syp
Ptm
Pls
bbt
Bml
Gsb
sab
हाम्रो देशमा आऊ है घुम्न लायक सरोवर छन्।
गाउँ बेँसीहरुमा खरको छानो भएका घर छन्।
विविधताले भरिएको सौम्य देश हाम्रो नेपाल
त्यसैले सयौँ भेषभूषा चाडपर्व अनि थर छन्।
अतिथि देवो भव: हाम्रो मूल मन्त्र हुनाले होला
जुन ठाउँमा जाऊ यहाँ त परोपकारी नर छन्।
अल्छी गरेर बस्दैनन् वीर गोर्खालीका छोराछोरी
हेर चौतर्फी यहाँ पौरखी ठेला परेका कर छन्।
अशक्त बृद्धलाई सम्मान गर्ने छ हाम्रो संस्कार
त्यसैले त यहाँ अशक्तहरु पौरखीकै भर छन्।
तेजप्रसाद खनाल
लमही दाङ।
