
Gsl
dsbus
gms
syysr
Amb
Ddhbs
Ssbus
Nssbus7
Gsbus
Jsbus
Csbus
Rbs
Syees
Bksbus5
Pbu
Ratbs

Wsp
Pvg
Sbs
Ssm
Hal
Bbbpu
Rgu
Rgu
Gst
Asm
Vor
Ggd
Sls
nsb
Rsb
Bbu
Rgs
Ksm
Tsm

Jmb
Syp
Rpp
Bml
Jmb
Gsb
Ptm
Mks
Pls
Rmb
sab
bbt
Abd
दाङ । देउखुरीको राजपुर गाउँपालिका स्तरीय बजार अनुगमन समितिद्वारा बिहीबार वडा नम्बर ५ जंग्रहवामा रहेको बजारहरुको अनुगमन गरेको छ ।
चाडपर्वलाई मध्यनजर गरेर जिल्ला प्रशासन कार्यालयले दिएको निर्देशन अनुसार राजपुर गाउँपालिका स्तरीय बजार अनुगमन समितिका संयोजक धनपती देवी यादवको नेतृत्वमा गरिएको बजार अनुगमन कार्यमा धेरै जस्तो पसलहरुको दर्ता रिनु फेल,सामानको म्याद अवधि गुज्रिएको,पसल दर्ता नभएर संचालनमा रहेको अनुगमन टोलीले भेटेको हो ।
त्यस्तै अनुगमन कार्यमा कोभिड उन्नाइसको कारण वर्तमान समयमा देखिएको समस्याको समाधान गर्न नभ्याएको पसल धनिहरुले अनुगमन टोलीलाई जानकारी दिएका थिए भने बजार अनुगमन समितिले छिटोभन्दा छिटो भएगरेका त्रुटीलाई सच्याउन र नियमको दायरामा आउन सुझाव दिएको थियो ।
अनुगमन कार्यमा राजपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद खनाल,लेखा अधिकृत भरतमणी पोख्रेल,वरिष्ठ प्रशासन प्रमुख पृथ्वी पौडेल, आन्तरिक लेखा परिक्षक बिष्णु ज्ञवाली,चंगवा प्रहरी चौकीका प्रहरी हवल्दार कमल सुवेदी लगायतको उपस्थिति रहेको थियो ।
साथै सो बजार अनुगमन समितिले शुक्रबार वडा नम्बर २ बेलाको बजारमा रहेका पसलहरुको अनुगमन गर्ने जनाएको छ ।
