
Pbu
Ratbs
syysr
Ssbus
dsbus
Bksbus5
Nssbus7
Gsl
Csbus
Syees
Ddhbs
gms
Gsbus
Rbs
Amb
Jsbus

Tsm
Sls
Pvg
Bbbpu
Bbu
Ggd
Vor
nsb
Rsb
Hal
Sbs
Rgu
Rgu
Ksm
Ssm
Wsp
Asm
Gst
Rgs

bbt
Mks
Bml
Jmb
Syp
sab
Rmb
Ptm
Jmb
Gsb
Rpp
Abd
Pls
काठमाडौं । शक्तिशाली भूकम्पमा परी जापानमा मृत्यु हुनेको सङ्ख्या २० पुगेको छ । मध्य जापान र वरपरका क्षेत्रमा ठुलो भूकम्प गएपछि इशिकावा प्रान्तमा कम्तिमा २० व्यक्तिको मृत्यु भएको पुष्टि भएको हो ।
राष्ट्रिय समाचार एजेन्सी क्योडोले स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै मंगलबार यसबारेमा जानकारी गराएको छ । जापानका प्रधानमन्त्री फुमियो किशिदाले भूकम्पबाट प्रभावितको उद्धारलाई समयसँगको लडाइको संज्ञा दिँदै सरकारले भूकम्प प्रभावित क्षेत्रमा केही आत्मरक्षा बल पठाएको र सहयोग जारी राख्ने बताएका छन् ।
त्यस्तै सोमवार इशिकावा प्रान्तको नोटो प्रायद्वीपमा ७.६ म्याग्निच्युडसम्मको शक्तिशाली भूकम्प गएको थियो । जापान मौसम विज्ञान एजेन्सीले आधिकारिक रूपमा यसलाई २०२४ नोटो प्रायद्वीप भूकम्पको नाम दिएको छ । यस्तै सोमवारयता जापानमा १ सय ५५ पराकम्प गएका छन् ।एजेन्सी
