
Gfs
Djs
Rgp
Lnp
Rgp1
cjs
Pes
Sgr
Ggp
Pbu
pku
Srbpu
Unsku
Ses

Hal
Vor
Ksm
Sls
Bbbpu
Rgs
Gst
Rgu
Pvg
Ssm
Wsp
Tsm
Asm
Bbu
Rsb
Rgu
Sbs
Ggd
nsb

Jmb
Mks
Syp
sab
Rmb
Abd
bbt
Ptm
Bml
Pls
Gsb
Jmb
Rpp
दाङ । देउखुरीकाे माैरीघाटमा ट्रक र मोटरसाइकल एक आपसमा ठोक्किदा तीन जनाको घटना स्थलमै मृत्यु भएको छ । महेन्द्र राजमार्ग अन्तरगत दाङको राप्ती गाउँपालिका वडा नम्बर ४ मौरीघाट जनकपुरमा मंगलबार राती ७:२५ बजेको समयमा पूर्वबाट पश्चिम तर्फ गइरहेको रा ५ प ६७३३ नम्बरको मोटरसाइकल र पश्चिमबाट पुर्बतर्फ गइरहेको ना ६ ख ३३४४ नम्बरको ट्रक एक आपसमा ठोक्किदा मोटरसाइकलमा सवार ३ जनाको घटनस्थलमै मृत्यु भएको हो ।
मृतकको अहिले सम्म पहिचान हुन सकेको छैन । मृतक तिनै जनाको शवलाई पोष्टमार्टमका लागि अहिले लमही अस्पतालमा राखिएको छ । घटना कसरी भयो र मृतकको पहिचानबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । भने स्थानीयहरूले बन्द गरेको सडक अहिले सुचारू भएको इलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ ।
