
Ddhbs
Bksbus5
Ssbus
Gsl
dsbus
Amb
Jsbus
Nssbus7
Pbu
Rbs
Ratbs
Csbus
Gsbus
gms

Hal
Asm
Gst
Rgu
Tsm
Rgu
Ggd
Rgs
Ksm
Ssm
Wsp
Pvg
Bbu
Vor
Bbbpu
nsb
Sbs
Rsb
Sls

Rmb
Mks
sab
Abd
Rpp
bbt
Jmb
Ptm
Pls
Syp
Gsb
Bml
Jmb
दाङ । देउखुरीको राजपुर गाउँपालिका भित्र रहेका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुका लागि कक्षा ५,८ र १० काे नयाँ पाठ्यक्रम सामग्री सम्बन्धि २ दिने अभिमुखीकरण कार्यक्रम शुक्रबार सम्पन्न भएकाे छ ।
शिक्षा विकास तथा समन्वय ईकाई दाङकाे आयाेजना तथा राजपुर गाउँपालिकाकाे समन्वयमा संचालन भएको २ दिन पाठ्यक्रम तालिममा ५ वटा विषयका प्रशिक्षकहरुले करिव ५२ जना शिक्षकहरुलाई छुट्टाछुट्टै तालिम दिइएकाे थियो ।
त्यस्तै उक्त तालिमको प्रशिक्षकमा अंग्रेजी विषयका लिलाधर बि.क,नेपाली विषयका नागेन्द्र यादव, समाजिक विषयका अशोक यादव,विज्ञान विषयका मान बहादुर के.सी,गणित विषयका भिमकान्त यादव रहनु भएको थियो ।
रात्रि प्राथमिक विद्यालय गंगदीका प्रधानाध्यापक रेशम बहादुर नेपालीको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीकाे प्रमुख आथित्यतामा समापन भएको कार्यक्रममा
अध्यक्ष बुढाथोकीले तालिममा सिकेका कुरा विद्यालयमा गएर कार्यान्वयन गर्न र विद्यार्थीहरुकाे सिकाई उपलब्धि वृद्धि गर्न सम्पूर्ण शिक्षकहरु जिम्मेवारीका साथ लाग्न निर्देशन दिनु भएकाे थियाे भने कार्यक्रमकाे सहजीकरण शिक्षा शाखा राजपुरका प्राविधिक सहायक कामना चाैधरीले गर्नु भएकाे थियाे ।

