
Anm
Gmk
Gisld
Pbu
Ksm
mbd
Sds
Mbdvs
Rbs

Wsp
Ksm
Bbu
Hal
Ggd
Rgs
Pvg
Vor
Gst
Rsb
Ssm
Sls
Sbs
Asm
Rgu
Bbbpu
Tsm
Rgu
nsb

Rpp
Pls
sab
Syp
Ptm
bbt
Rmb
Jmb
Gsb
Jmb
Abd
Mks
Bml
एजेन्सी । विश्वको शक्ति राष्ट्र अमेरिकामा मंगलबार राष्ट्रपतिको निर्वाचन हुँदैछ । निर्वाचनमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र विपक्षी उम्मेदवार जो बाइडनको बीचमा प्रतिस्पर्धा हुँदैछ ।
चार वर्षको कार्यकाल पूरा गरेका ट्रम्प अमेरिकालाई पुनः महान बनाउन आफूलाई जिताउनुपर्ने दाबी गरिरहनु भएको छ भने विपक्षी उम्मेदवार बाइडन ट्रम्प पछिल्लो चार वर्षमा गरेका कामले उहाँलाई थप चार वर्ष राष्ट्रपति दिन नसकिने बताउँदै प्रतिस्पर्धामा आउनु भएको हो ।
मंगलबारको निर्वाचनले उहाँहरुमध्ये को सही हो भन्ने कुराको निर्क्योल गर्नेछ । जसका लागि यो निर्वाचनमा उठेका केही मुद्दाको आधारमा मतदाताहरुले आफ्नो आगामी नेता छनोट गर्नेछन् ।
