
Ratbs
gms
Syees
Gsl
Rbs
Gsbus
Ddhbs
Csbus
Ssbus
dsbus
Nssbus7
Jsbus
syysr
Bksbus5
Amb
Pbu

Ggd
Rgu
Rgu
Gst
Bbbpu
Asm
Hal
nsb
Sbs
Sls
Ksm
Tsm
Rgs
Ssm
Wsp
Vor
Pvg
Bbu
Rsb

Jmb
Syp
Bml
Rpp
Ptm
Mks
Gsb
Abd
Pls
sab
Rmb
Jmb
bbt
काठमाडौँ । रुसी सेनामा भर्ती भएका ४ जना नेपालीहरुको भिडन्तमा मृत्यु भएको छ । युक्रेन–रुस युद्धमा परी उनीहरुको मृत्यु भएको मस्कोस्थित नेपाली दूतावासले जनाएको छ ।
त्यस्तै दूतावासका अनुसार मृत्यु हुनेहरूमा इलामका गंगाराज मोक्तान, गोरखाका सन्दीप थपलिया, स्याङ्जाका प्रितम कार्की र दोलखाका राजकुमार रोक्का रहेका छन् । तीमध्ये तीन जनाको हालैको भिडन्तमा मृत्यु भएको हो ।
यस्तै थपलियाको ११ महिनाअघि नै मृत्यु भएको थियो । दूतावासले मृतक तीन जनाको परिवारसँग सम्पर्क गर्न गत शुक्रबार काठमाडौँ त्रिपुरेश्वरस्थित कन्सुलर सेवा विभागलाई पत्र लेखेको छ । जसको बोधार्थ परराष्ट्र मन्त्रालय र युरोप–अमेरिका महाशाखालाई दिइएको छ । उक्त पत्रमा रुसी सेनाले टेलिग्राममार्फत मृत्युको जानकारी दिएको उल्लेख गरिएको छ ।
त्यस्तै पछिल्लो समय रुसी सेनामा भर्ती हुनेको संख्या बढिरहेको बताइन्छ । रुसी सेनामा भर्ती कार्य गैरकानुनी भएपनि नेपाली युवाहरुको आकर्षण बढिरहेको हो । परराष्ट्र मन्त्रालयले पत्र पाए पनि युद्धमा नेपाली मारिएको विषयमा कुनै औपचारिक जानकारी दिइसकेको भने छैन ।
