
Pes
Srbpu
Lnp
Unsku
cjs
Djs
sbs
pku
Ggp
Rgp
Pbu
Gfs
Rgp1
Sgr

Bbu
Pvg
Rgu
Wsp
Tsm
Asm
Rgu
Rsb
Vor
Ssm
Bbbpu
Sls
Ggd
Sbs
Hal
nsb
Gst
Ksm
Rgs

Jmb
Rmb
bbt
Syp
Jmb
Rpp
Mks
Gsb
Abd
sab
Ptm
Pls
Bml
झापामा १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।
मेचीनगर नगरपालिका-७ सत्तिघट्टा बस्ने २१ वर्षीय अमित राजवंशी पक्राउ परेका हुन्।
उनलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको टोलीले बिहिबार साँझ पक्राउ गरेको हो।
उनविरूद्ध सोही नगरपालिका-८ टोकला चिया बगानमा बालिकामाथि बलात्कार गरेको उजुरी परेको थियो। सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
