
Csbus
gms
dsbus
Bksbus5
Ratbs
Ssbus
Amb
Gsbus
Rbs
Nssbus7
Ddhbs
Jsbus
Pbu
Gsl

nsb
Vor
Rgs
Rgu
Bbbpu
Sbs
Hal
Ssm
Sls
Wsp
Asm
Gst
Rgu
Ksm
Pvg
Ggd
Rsb
Tsm
Bbu

Ptm
Rmb
Abd
Mks
Gsb
sab
Jmb
Jmb
Syp
Pls
bbt
Rpp
Bml
दाङ । गुरुकुल विद्यालयले विद्यार्थीहरुलाई व्यवहारीक सिप सिकाउन क्लोज क्याम्पकाे आयाेजना गरेको छ ।
विद्यालयले कक्षा ९ मा अध्ययन गर्ने विद्यार्थीहरुलाई मर्पेस डाँडामा क्लोज क्याम्प गराएको छ । विद्यार्थीहरुले सिकेको ज्ञानका बारेमा पत्रकार सम्मेलनको आयोजन गरि जानकारी गराएका छन् । त्यस अवसरमा विद्यार्थी शुभेच्छा पाण्डेले आफुहरुलाई क्लोज क्याम्पले नँया कुरा सिक्ने अवसर प्रदान गरेको बताइन् । क्लोज क्याम्पमा आफुले पहिलो पटक खाना पकाउन सिकेको बताइन् । आफैले खाना पकाएर खानु पर्दा खान पकाउन सिकेको उनको भनाइ रहेको छ । कितावी पढाइ मात्र नभइ व्यवाहरीक रुपमा सिक्न पाउदा आफुहरुलाइ सहयोग पुगेको उनकाे भनाइ रहेको छ ।
त्यस्तै रितु थापाले सामुहिक कार्य गर्ने सिकाइ भएको बताइन् । दृष्टि अधिकारीले प्रकृति र बातावरणको बारेमा बुझ्न पाएको बताइन् । समयको महत्व बुझ्न पाएको उनले बताइन् । कुन्दन केसीले विद्यार्थीहरुमा सकारात्मक सोचको विकास गराउन सहयोग पुगेको बताए । प्रज्ञा अधिकारीले आफुहरुले आफै फिल्ड भिजीट गर्दा उक्त क्षेत्रमा वसोवस गर्ने नागरिकको अवस्थाका बारेमा जानकारी लिन पाएको बताइन् । उनिहरुले अहिले सम्म यस प्रकारकाे बातावरणमा घुलमिल हुन र ग्रामिण भेगकाे जीवन स्तर बुझ्ने माैका पायका थिएनन ।
गुरुकुलले शिक्षा संगै थप याे अवशर पनि प्रदान गरेकाे छ । कार्यक्रम विद्यालयका सहायक प्रिन्सीपल मुकुन्द गिरीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा क्लोज क्याम्पका अफिसर इन्दप्रसाद पोख्रेलले विद्यार्थीहरुलाइ व्यहारीक सिकाइमा सहयोग पुगेको बताउनुभयाे । कार्यक्रमको सहजिकरण विद्यार्थीहरु अंशु खनाल र रुपम पौडेलले गरेका थिए । विद्यालयले हरेक वर्ष यस प्रकारको कार्य गदै आएको छ ।
